सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? काठमाडौं, १२ पुस।नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १हजार३०० रुपैयाँले बढेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१हजार ४००रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार७००रुपैयाँ र तेजाबी सुन एक लाख २०हजार१००रुपैयाँमा कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्