एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७औं केन्द्रीय कमिटीको वैठक पुस ११, १२ र १३ गते बस्ने भएको छ। शनिबार सम्पन्न पार्टीको ७०औं सचिवालय वैठकले उक्त मितिमा केन्द्रीय कमिटी वैठकको आह्वान गरेको हो। यसअघि पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको वैठक बस्ने जनाइएको छ। केन्द्रीय कमिटीको वैठकमा पार्टीको प्रस्तावित विधानमाथि थप छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्