लुम्बिनीको मन्त्रिपरिषद् पुनर्गठन, दुई मन्त्रीले आज शपथ लिँदै बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले माओवादी केन्द्की कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त दुईमन्त्रीले आज शपथ लिने भएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको लागि दिउँसो २ बजेको तयारी छ।गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीकोले मन्त्रालय भागबन्डामा देखिएको किचलोका कारण सरकारलाई पूर्णता दिन सकेका थिएनन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्