आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। आगामी बजेटको तयारी सुरु गर्नको लागि योजना आयोगले मन्त्रालयहरुलाई पत्र पठाएको छ। सरकारले निर्धारण गरेको उखुको न्युनतम मूल्यबाट किसान निराश भएका छन्। पछिल्लो एक महीनामा गोलभेडाको मूल्य ४६ प्रतिशले घटेको छ। एक अर्ब ९० करोड नोक्सानीपछि नेपाल एयरलाइन्सले पाँच चिनियाँ जहाज लिलाममा बेच्ने भएको छ। सुधारका कार्यक्रम अघि सारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्