महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? काठमाडौं, ३ पुस। नेपालमा मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजाार ८०० रुपैयाँमा कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्