कामको गति बढाउन कार्मचारीहरुलाई प्रधानमन्त्रीको निर्देशन काठमाडौं, ३पुस।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन र नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन्।विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले मुख्यसचिव डा.वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री आफूले पनि कामको गति बढाउने र त्यसका लागि १०बजे नै कार्यालयमा उपस्थित हुने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्