नेपालमा नकारात्मक भाष्य निर्माण गरी भ्रम छर्ने फेसन भयोः प्रधानमन्त्री काठमाडौं, २ पुस।प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य निर्माण गरेर भ्रम छर्ने काम गरेको बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा उनले भने,‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन्।त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दुःख लागेको छ।गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्