अमेरिकामा झण्डै ७ लाख मानिस घरबारविहीन एजेन्सी,२ पुस। संयुक्त राज्य अमेरिकामा डिसेम्बरसम्ममा ६ लाख ५३ हजार १००भन्दा बढी मानिस घरबारविहीन भएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१,३९९, न्युयोर्कमा १,०३,२००, फ्लोरिडामा ३०, ७५६, वासिङ्टनमा २८,०३६, टेक्सासमा २७,३७७ र ओरेगनमा २०,१४२ जना घरबारविहीन छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्