काठमाडौं र ललितपुरको विकास सँगसँगै हुनुपर्छः बालेन काठमाडौं, २ पुस।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका छन्। ललितपुर महानगरपालिकाको १५औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै उनले तीनै तहका सरकारबीच सहकार्यमा जोड दिएका हुन्। काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरु भएको भन्दै उनले दुबै महानगरपालिकाको विकास सँगसँगै हुनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्