महँगियो सुनको भाउ, कतिमा हुँदैछ करोबार ? काठमाडौं, २९ मंसिर। शुक्रबार सुनको भाउ महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन सुनको भायउ तोलामा ३०० रुपैयाँले महँगिएको छ। जसअनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्