धनुषामा नग्न अवस्थामा भेटियो ६ वर्षीया बालिकाको शव काठमाडौं, २९ मंसिर। धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्। धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक बिहीबार बेलुका ७ बजे पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो। प्रहरीकाअनुसार शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धानको काम भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्