मौद्रिक नीति समिक्षाः भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने काठमाडौं, २२मंसिर।गत कात्तिक १७मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षामा लेखिएको छ,‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्