महँगियो सुनको भाउ, कतिमा हुँदैछ करोबार? काठमाडौं, २२ मंसिर। शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २००रुपैयाँले बढ्दै १ लाख १८ हजार ८००रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६००रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २००रुपैयाँले बढेको हो।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २००रुपैयाँले नै बढ्दै १ लाख १८ हजार २५०रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्