ठूला नेतालाई विश्वभर घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्योः स्वर्णिम वाग्ले काठमाडौं,२० मंसिर। रास्वपा सांसद स्वर्णिम वाग्लेले एनसेलले नीतिगत भ्रष्टाचार गरेको बताएका छन्। अर्थ समितिको बैठकमा धारणा राख्दै उनले भने,‘ठूला नेतालाई विश्वभरी घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार ग¥यो। कानुनी छिद्र राखियो यसमा। ऐन नियमहरु नै परिवर्तन गर्नुपर्छ। नेपालमा नेतालाई मिलाएर लगानी गर्नुपर्छ भन्ने कुराको बृहत् नीतिगत समीक्षा हाम्रो समितिले गर्नुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्