तोलामा ८ सयले घट्यो सुनको मूल्य काठमाडौं, २० मंसिर। बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो। बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५०मा कारवबार भइरहेको महासंघले जनाएको छ।मंगलबार एक तोला सुनको भाउ एक लाख १९ हजार २०० रुपैयाँमा थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्