एनसेल खरिदबिक्रीमा अनियमितता पाइए कारबाही हुन्छः सञ्चार मन्त्रालय काठमाडौं, २० मंसिर।सरकारले एनसेलको सेयर खरिदबिक्री प्रक्रियामा कुनै अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाही गरिने जनाएको छ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै यस विषयमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा अध्ययन गर्ने मन्त्री शर्माले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्