वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौँः प्रधानमन्त्री काठमाडौं, २० मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधि विकासका लागि सरकारले १ अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रम समावेश गरिसकेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्