टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा काठमाडौं, १९ मंसिर। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा परेको छ।यही मंसिर ५गते न्यायाधीश शर्माको इजलासले सो रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। मंसिर १ गतेभित्र लिखित जवाफ माग्दै पूर्ण सुनुवाइका निम्ति आजलाई तोकिएको थियो।टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंसिर १र ४गते गरी १४रिट दर्ता गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्