सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, १७ मंसिर।आइतबार बजारमा सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य भाउ प्रतितोला १लाख २०हजार ८००रुपैयाँ र तेजाबी सुनको मूल्य १लाख २०हजार २००रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च सुनको मूल्य हो।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १लाख १८हजार४५०रुपैयाँ कायम थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्