इजरायल–हमास युद्धविराम थप १ दिन लम्ब्याइयो काठमाडौं, १४ मंसिर।इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन्।इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताएको छ।दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो।तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १÷१ दिन थप गर्दै लगिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्