एमालेको महाकाली–मेची अभियान आजदेखि सुरु काठमाडौं, मंसिर १४। नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची–महाकाली अभियान सुरु गरेको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उक्त अभियानको उद्घाटन गरेका हुन्।उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन सघायोग पुग्ने बताए। जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्