दिनहुँ नयाँ रेकर्ड कायम गदै सुनको भाउ, एकैदिन तोलामै १६०० रुपैयाँले महँगियो काठमाडौं, १३ मंसिर। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरि,तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँ कायम छ। मंगलबार सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्