प्रदेशका गृहमन्त्रीहरू काठमाडौंमा, प्रहरी समायोजनबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने काठमाडौं, १२ मंसिर। प्रहरी समायोजनको माग गर्दै प्रदेश सरकारका गृहमन्त्रीहरू काठमाडौंमा जम्मा भएका छन्। संघीय सरकारले संविधानले व्यवस्था गरेका अधिकार प्रत्यायोजन नगरेको विरोधमा उत्रिएका प्रदेश सरकारका गृहमन्त्रीहरूले मंगलबार प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराउन लागेका हुन्। मधेश मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र ३ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्