सुनको मूल्यमा नयाँ रेकर्ड काठमाडौं, १२ मंसिर। नेपाली बजारमा सुनको मूल्यमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३००रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो।जसअनुसार छापावाल सुन तोलाको एक लाख १७हजार ७००रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख १७ हजार १५०रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार एक तोला सुनको भाउ एक लाख १७हजार ४०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्