बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प काठमाडौं, ४ मंसिर। बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हा। गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्