प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपु¥याऔँः सांसद गौतम काठमाडौं, २१ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन्। उनले भनिन्,‘सांसदको उपस्थिति र काम सदनमा हुने हो, कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिने हो। तर आफै फिल्डमा उपस्थित हुन आवश्यक छैन। प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपु¥याऊ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्