हिमालयन रिइन्सुरेन्सले कात्तिक २१ देखि प्रिमियममा आइपीओ खुला गर्ने काठमाडौं, ३ कात्तिक। हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक २१गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। हिमालयनले ३अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।जसबाट ३०लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता २०६रुपैयाँको दरमा आइपीओ जारी गर्न लागेको हो। यसमा मंसिर ५गतेसम्म आवेदन दिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्