आईपीओ निष्काशनको तयारीमा हिमालयन टाइम्स, डाक्यो साधारण सभाव काठमाडौं, ९ असोज। हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ। सभा असोज २७ गते डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ।त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ।त्यस्तै,बोनस सेयर वितरणको प्रस्ताव पनि पेश हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्