१९औँ एसियाली खेलकुदका लागि नेपाली महिला टिम चीन प्रस्थान काठमाडौं १ असोज। चीनको होङझाउमा हुने लागि नेपाली राष्ट्रिय महिला टिम त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टिम सोमबार एयर चाइनामार्फत चीन उड्न लागेको हो। एसियाडको महिला फुटबलमा नेपाल समूह ‘डी’मा छ। एसियाली खेलकुद २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनमा हुँदै छ।एसियाली खेलकुदमा नेपालबाट विभिन्न २९ खेलमा २५३ खेलाडी सहभागी हुँदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्