बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, १ आसोज। सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २००रुपैयाँले वृद्धि भएकोे हो। जसअनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० रुपैयाँ तोकिएको छ। आइतबार छापावाल सुनको भाउ एक लाख १२हजार ३०० रुपैयाँमा र तेजावी सुनको भाउ एक लाख ११हजार ७५०रुपैयाँमा थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्