तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्ध छुः प्रस्तावित न्यायाधीश विनोद शर्मा काठमाडौं, भदौ २९।सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माले आम नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमान्दार प्रयास गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै शर्माले यस्तो बताएका हुन् । उनले तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्धतासमेत जनाएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्