देशमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित, १० महिनाको आयात धान्न पुग्ने काठमाडौं, १ भाद्र। गत आर्थिक वर्षको अन्तिममा देशमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित भएको छ। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९÷८०को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्