पेट्रोलियम गाडीको आयात ७६ प्रतिशतले घट्यो काठमाडौं,१९साउन।भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷७९को तुलनामा सन्२०७९÷८०मा पेट्रोलियम सवारी साधनको आयात घटेको छ।नेपालले हरेक वर्ष अर्बौं रुपैयाँको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात गर्दै गर्दा गत वर्ष सबैभन्दा कम सवारी साधन आयात भएको तथ्यांकले देखाउँछ।आव २०७८÷७९मा नेपालले१५हजार ६१०वटा गाडी आयात गरेको थियो।गत वर्ष सरकारले गरेको कडाइ र आर्थिक मन्दीले माग नहुँदा ३हजार७२५वटा गाडी आयात भएको छ,जुन७६.१४प्रतिशतले कमी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्