१६ प्रतिशतले घट्यो आयात काठमाडौं, ८साउन। त आर्थिक वर्ष २०७९÷८०मा नेपालको आयात ३खर्ब ९अर्बले आयात घटेको छ। भन्सार विभागले गत आर्थिक वर्षभरिको तथ्याङ्क सार्वजनिक गर्दै आयात ३खर्बभन्दा धेरैले घटेको जानकारी दिएको हो। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले विदेशबाट १६खर्ब ११अर्ब रुपैयाँको आयात गरेको छ। जुन,अघिल्लो आर्थिक वर्ष २०७८÷७९मा १९खर्ब २०अर्बको आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६प्रतिशतले कम हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्