गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत मात्र उठ्यो राजश्व काठमाडौं, १साउन।आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ८०अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको हो। अर्थात् अघिल्लो वषभन्दा ३ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ। अघिल्लो आर्थिक वर्षमा विभागले ४ खर्ब ८३अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्