तोलामै ३०० रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं, ३१ असार। आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिनसुनको मूल्य प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र छापावाला सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एक तोला सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्