कति छ आज सुनको मूल्य ? काठमाडौं, २५ असार। सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार एक तोला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ नै थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्