यस्तो छ आजको तरकारीको मूल्यसूची काठमाडौं,२५ असार।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सार्वजनिक गरेको आजको मूल्यूचीअनुसार नेपाली गोलभेँडा,भटमासकोशा,तितो करेला र भिण्डी प्रतिकेजी ९५रुपैयाँ,लोकल सानो गोलभेँडा २५रुपैयाँ, सानो टनेल गोलभेँडा ४०रुपैयाँ, रातो आलु ४७रुपैयाँ, भारतीय रातो आलु ३५रुपैयाँ रहेको छ। यसैगरी,सुकेको प्याज(भारतीय) ५३रुपैयाँ २५पैसा,स्थानीय काउली प्रतिकेजी ७५रुपैयाँ,स्थानीय काउली(ज्यापु) ८६रुपैयाँ,लाम्चो भन्टा,लौका र पालूगो साग प्रतिकेजी ८ रुपैयाँ, तने बोडी र घिउ सिमी प्रतिकेजी ११०रुपैयाँ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्