मंगलबार तोलामै ४०० रुपैयाँले महँगीयो सुनको मूल्य काठमाडौं। मंगलबार सुनको मूल्य तोलामै ४०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ। सोमबार एक तोला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्