भन्सार सुधार र आधुनिकीरणको लागि एडीबीले नेपाललाई साढे ६ अर्ब रुपैयाँ ऋण दिने काठमाडौं, १४ असार। एसियाली विकास बैंक(एडीबी)ले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ। नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले ६ अर्ब ६० करोड रुपैयाँ बराबर ऋण स्वीकृति गरेको हो। अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ। भन्सार सुधार र आधुनिकीकरण योजनाको लागि सरकारले यो ऋण लिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्