नेकपा ब्युँताउन माधव नेपालको प्रस्ताव काठमाडौं, २७ जेठ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन आह्वान गरेका छन्।शनिबार भक्तपुरमा आायोजित पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताए। नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्