राष्ट्रिय सभामा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने काठमाडौं, २६ जेठ। आज राष्ट्रिय सभा बैठक बस्दैछ। सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ। आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री डा.प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ।बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ। आज अर्थमन्त्री महतले जवाफ दिएपछि सम्भवतः आज राष्ट्रियसभाबाट बजेट पारित हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्