म प्रधानमन्त्री बित्तिकै अर्थतन्त्र सुदृढ बन्दै आयोः प्रधानमन्त्री काठमाडौं, २५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्ने बित्तिकै अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरेका छन्। बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता औंल्याए।आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्