ठेक्का अलपत्र पार्ने २३ कम्पनी कालो सूचीमा काठमाडौं,१७।सरकारले २३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ।सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमा ठेक्का नसक्ने कम्पनीहरुलाई १देखि ३वर्षसम्मका लागि कालो सूचीमा राखेको हो। कार्यालयले कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवनलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालो सूचीमा राखेको छ। त्यस्तै, पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा,वाईपी कन्स्ट्रक्सन पनि कालो सूचीमा परेका छन्।उनीहरुलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्