संसदको संयुक्त कार्यसञ्चालन नियमावली बहुमतले पारित काठमाडौं, १४ जेठ। सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको छ।आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकले उक्त प्रतिवेदन सर्वसम्मतिले पास गरेको हो। यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने बाध्यता थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्