मन्त्रिपरिषद्को बैठक जारी, बजेट र कैदी वन्दीको सजायँ माफीबारे छलफल काठमाडौं, १४जेठ।आइतबार आकस्मिक मन्त्रिपरिषदको बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण,संसदमा पेस हुने आर्थिक वर्षको बजेट र जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजायँ माफको सिफारिस लगायतका विषयमा छलफल गर्न लागिएको छ।टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्