तोलामा २०० रुपैयाँले सस्तियो सुनको मुल्य काठमाडौं, १४ जेठ। आइबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ७ हजरा ६०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एकतोला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्