सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता काठमाडौं, १३ जेठ। जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्। शनिबार बिहान नयाँदिल्ली गएका राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन्। जनमत पार्टीका प्रवक्ता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्