एपीएफले जावलाखेललाई हरायो, आर्मी र मच्छिन्द्र रोकिए बराबरीमा काठमाडौं, १३ जेठ। सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई २–० ले हराएको छ। यस्तै, शनिवारै ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब बराबरीमा रोकिएका छन्। आर्मी र मच्छिन्द्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्