विदेशमा रहेका नेपालीलाई छिट्टै मताधिकारको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बस्ने नेपाली नागरिकलाई पनि मताधिकारको व्यवस्था गरिने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले विदेशमा बस्ने नेपाली नागरिकलाई चाँडै यो अवसर सिर्जना गरिने बताए। प्रधानमन्त्रीले नागरिकतासम्बन्धी समस्या पनि चाँडै समाधान गरिने बताए।सामाजिक सुरक्षा कोषमा विदेशी श्रमिकलाई आबद्ध गर्ने कार्यलाई विस्तार गरिने उनले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्